15 days Ceramics Painting Training
16 Dec, 2022 ~ 31 Dec, 2022 Expired

नेपाल हस्तकला महासंघको सहयोगमा, नेपाल सेरामिक्स संघको समन्वयमा यही मिति २०७९ साल पौष १ गते देखि १५ दिने सेरामिक्स पेन्टि तालिम  (माटोका सामानहरुमा कलर गर्ने) तालिम संचालन गर्न लागेको हुनाले इच्छुक व्यक्तिहरुले यथा शिघ्र सम्पर्क गर्न हुन अनुरोध गर्दछौ ।

---------------------------------------
Contact: 
Nepal Ceramics Association
Madhyapur Thimi - 5, Siddhikali
9841430211, 9841371454


Download our App
and expand your creativity