Mask Making & Painting Training
30 Jan, 2023 ~ 28 Feb, 2023 Expired

घरेलु कार्यालय भक्तपुरको सहयोगमा भक्तपुर घरेलु उद्योग संघ र मध्यपुर माक्स मेकिङले सन्चालन गरिने एक महिने मुकुण्डो बनाउने तथा पेन्टिङ तालिम लिन ईच्छुक महानुभावहरूले यथासिघ्र सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।

तालिम सुरु: २०७९/ माघ १६ गते देखि

सम्पर्क : 016637514, मो..  9841371454


Download our App
and expand your creativity