UN Women is excited to invite you to "Stories of Resistance" an art exhibition taking place at Taragaon Next, Boudha, Kathmandu from November 25th till December 10th 2022. The exhibition opening which will be held on November 25th 2022, from 2:00 pm onwards.
यही मंसीर ९ देखि २४ गते (नोभेम्बर २५ देखि डिसेम्बर १०)सम्म काठमाडौंको बौद्धस्थित तारागाउँ सङ्ग्रहालयमा हुन गइरहेको “प्रतिराेधका कथाहरू” शीर्षकको कला प्रदर्शनीमा युएन वुमन तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछ । प्रदर्शनी मंसीर ९ गते दिनको २:०० बजेपछि अवलोकनका लागि खुला हुनेछ ।
Watch Video
#OrangeTheWorld #16Days