5th Inter-School Art Competition
18 May, 2024 ~ 18 May, 2024 Expired

युथ कर्नर क्लबको आयोजनामा काठमाडौं महानगरपालिकाको सहयोग र सहकार्यमा युथ कर्नर क्लब पाँचौं विद्यालयस्तरीय बृहत चित्रकला प्रतियोगिता २०८१ मा सहभागीताकाे लागि हार्दिक निमन्त्रणा ।

मिति : २०७१ जेठ ५ गते शनिवार,
स्थान : टेकू, पचलि भैरब

१. समूह 'क' कक्षा १ देखि ३ सम्मको लागि शिर्षक रहने छैन ।

२. समूह 'ख' कक्षा ४ देखि ६ सम्मको लागि शिर्षक :
'मेरो प्यारो देश' 

३. समूह 'ग' कक्षा ७ देखि ९ सम्मको लागि शिर्षक :
'पर्यटन र सम्पदामा पचली क्षेत्रको भूमिका' 

४. समूह 'घ' कक्षा १० देखि १२ सम्मको लागि शिर्षक :
'कलाको बिकासमा प्रविधिको भूमिका' 

(प्रत्येक समूहबाट बढीमा ३ (तीन) जनाले मात्र भाग लिन पाउने ।)

प्रत्येक समूहबाट प्रथम, द्वितीय, तृतीय र चौथो हुने बिजेताहरूलाई नगद पुरस्कार सहित ट्रफी, मेडल, प्रमाण-पत्र प्रदान गरिनेछ ।

नाम दर्ता प्रति विद्यार्थी शुल्क :
समूह 'क' रु. १००/-
समूह 'ख' रु. १५०/-
समूह 'ग' रु. २००/-,
समूह 'घ' रु. २५०/- 

नाम दर्ता गर्ने अन्तिम मिति : २०८१ बैशाख ३१ गते सम्म मात्र ।
सम्पर्कः युथ कर्नर क्लब, गोफल टोल, का.म.पा. २१
फोन नं. ५३२९७८८, ९८६९६६३५६०,
रबि काजि शाक्य ९८४१२७६४१६


Download our App
and expand your creativity