Children Drawing Competition
23 Sep, 2023 ~ 23 Sep, 2023 Expired

यही असोज ६ गते निम्न शहरका एनसेल सेन्टरहरुमा बाल चित्रकला प्रतियोगिता आयोजना हुँदैछ । आफ्ना बालबालिकाहरुलाई प्रतियोगितामा सहभागी गराई पुरस्कारहरु जित्ने मौका पाउनुहोस्।
उमेर समूहः १३ वर्ष सम्म
मितिः २०८० असाेज ६ गते
प्रतियोगिता हुने स्थानहरु:
बानेश्वर, न्यु रोड, महाराजगंज, बनेपा, भैरहवा, विराटनगर, बुटवल, विरगंज, दाङ, चन्द्रनिगाहपुर, दमक, राजविराज, लहान, इटहरी, महेन्द्रनगर, जनकपुर, पोखरा, धरान र बिर्तामोड ।

Official Source: Ncell FB Page


Download our App
and expand your creativity