Inter School Art Competition
15 May, 2022 ~ 24 May, 2022 Expired

" Global Environment for Life " सबैजनाले सम्बन्धित विद्यार्थीहरुलाई यो सूचना सम्प्रेषण गरि मौकाको फाईदा लिनलाई प्रेरित गरौं ।

!! सुवर्ण अवसर!! यसै बर्ष S.E.E 2078 परीक्षा दिएका बिद्यार्थी भाइबहिनीहरुको निम्ति सुवर्ण अवसर!! एभरेष्ट आर्ट फ्युजन' द्वारा IME Pay तथा पन्चायत मा.बि पथरीशनिश्चरे सँगको सहकार्यमा " IME अन्तर बिद्यालय चित्रकला प्रतियोगिता" यहि जेष्ठ २१ गते आयोजना गर्न गईरहेको छ। इच्छुक बिद्यार्थीहरुले समयमै सम्पर्क गर्नु होला ।

फारम भर्न तल दिइएको लिङ्क मा जानु होला। https://forms.gle/oKHrkWN91JWmWV2R9
Form जेठ 10 गते भित्र बुझाइसक्नु पर्नेछ। उत्कृष्ट 20 को लागि जेठ 15 गतेसम्म painting मेल गरिसक्नु पर्नेछ। पठाइएको पेन्टिङ मध्ये उकृष्ट 20 जनाको छनोट भएपछि जेठ 21 मा पन्चायत मा बि बिद्यालय को हलमामा निर्णायक अर्थात फाइनल प्रतियोगिता गरि पुरस्कृत गरिनेछ ।
1st prize Rs 25000
2nd prize Rs 20000/-
3rd prize Rs 15000/-
Consolation 50% scholarship for class-11 Fine Art +2 ( 2 seats )
!! सुवर्ण अवसर!! यसै बर्ष S.E.E परीक्षा दिएका बिद्यार्थी भाइबहिनीहरुको निम्ति


Download our App
and expand your creativity